कोरोना रोकथाम बारे कृषि मन्त्रीद्वारा छलफल


गोरखा खबर
  • सोमबार, बैशाख १ २०७७

  • गोरखाखबर(गोरखा,१ बैशाख) । गोरखा अस्पताल पुगेका गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले कोरोना रोकथाम तथा नियन्त्रणको तयारी बारे प्रमुख जिल्ला अधिकारी, चिकित्सक लगायत संग छलफल गरेका छन ।

    कृषि मन्त्री थापाले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल , गोरखा अस्पतालका डाक्टरहरु , प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारी र अस्पताल व्यवस्थापन समितिका सदस्य गोर्बधन श्रेष्ठ, कविता अर्यालसंग जिल्लाको अवस्था र तयारी बारे जानकारी लिएका थिए । कृषि मन्त्री थापाले सोमबार नै गोरखा अस्पताल लाई १० सेट पिपिइ हस्तान्तरण गरे । ओल्ड क्यापिटल स्कुलमा बनाएको आइसोलेसन कक्षको पनि अवलोकन गरेका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार