कोरोनाले मृत्यु हुने ९७ हजार नाघ्यो


गोरखा खबर
  • शुक्रबार, चैत्र २८ २०७६

  • गोरखाखबर(गोरखा,२८ चैत) । कोरोना भाइरसको महामारीका कारण अहिले सम्म विश्वभर ९७ हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन ।

     

    शुक्रवार अपरान्ह सम्म विश्वभर ९७ हजार ६ सय १ जनाले ज्यान गुमाएको वल्डोमिटरले जनाएको छ । तथ्याङ्कका अनुसार विश्वभर कोरोना भाइरसबाट १६ लाख ३३ हजार २ सय ७२ जना संक्रमित भएका छन । त्यस्तै ३ लाख ६६ हजार ६ सय १० जना निको पनि भएका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार