एकपालिका बाट अर्काेमा जान पनि रोक


गोरखा खबर
  • शनिबार, चैत्र २२ २०७६

  • गोरखाखबर(काठमाण्डौ,२२ चैत) । सरकारले अव एक प्रदेश बाट अर्काे प्रदेश,एक जिल्ला बाट अर्काे जिल्ला र एक पालिका बाट अर्काे पालिकामा आवात जावत गर्न नपाउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो । सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने भएको छ । बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार