नेपालमा थप एकजना संक्रमित भेटिए


गोरखा खबर
  • बिहिबार, चैत्र २० २०७६

  • गोरखाखबर(काठमाण्डौ,२० चैत ) । नेपालमा थप एकजना कोरोना भाइरस(कोभड–१९)को संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बिहीवार प्रेस विफ्रिङमा उक्त जानकारी दिएका हुन ।

    चैत ४ गते कतार एयरवेजको विमानमा ति व्यक्ति नेपाल आएका थिए । यो संगै नेपालमा संक्रमितको संख्या ६ पुगेको छ भने एकजना निको भएर घर फर्किसकेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार