भोट माग्दै गृह जिल्ला पुगे प्रवक्ता श्रेष्ठ


गोरखा खबर
  • बुधबार, माघ १ २०७६

  • गोरखाखबर(गोरखा,१ माघ) । राष्ट्रियसभा सदस्यका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ बुधवार गृहजिल्ला पुगेर मतदाता जनप्रतिनिधि संग भेटघाट गरेका छन ।

    भेटघाट कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अर्का उम्मेदवार भगवती न्यौपानेको पनि उपस्थिती रहेको थियो । मतदाता भेटघाट पछि पत्रकारहरु संग कुरा गर्दै प्रवक्ता श्रेष्ठले जिल्लामा पार्टीका साथीहरु संग भेटघाटका लागि आएको र पार्टीबाट निर्वाचित जनप्रतिनिधि संग मत माग्नै नपर्ने प्रतिक्रिया दिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार