सडक दुर्घटनामा गोरखाको २ जनाको ज्यान गयो


गोरखा खबर
  • शुक्रबार, पुष २५ २०७६

  • गोरखाखबर(चितवन,२५ पुस) । ट्याक्टरको ठक्करबाट भिमसेन थापा गाँउपालिकाका दुई युवकको मृत्यु भएको छ । भिमसेन थापा गाउँपालिका वडा नं ४ का ३५ बर्षिय इन्द्र बहादुर तामाङ र सोही ठाँउका २५ बर्षिय सुगम तामाङको मृत्यु भएको हो ।

    बिहिबार साँझ चितवनको राप्ती नगरपालिका वडा नं ६ हर्दीमा ना ७ ख ४६६० नम्वरको ट्याक्टरले प्रदेश नं ३ र ०२००५ प ४३४७ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट घाइते दुबै जनाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार