गोरखामा धुमधामका साथ मनाए ल्होसार ( तस्वीरमा गोरखाको ल्होसार)


गोरखा खबर
  • मंगलबार, पुष १५ २०७६

  • गोरखाखबर(गोरखा,१५ पुस) । गोरखाका गुरुङ समुदायले पनि धुमधामका साथ ल्होसार पर्व मनाएका छन । मृग वर्गको बिदाई र मुसा वर्गको स्वागत गर्दै यसवर्ष गुरुङ समुदायले पुस १५को तमु ल्होसार मनाएको हो ।

    गुरुङ जातिको परम्परागत भेषभुषा र झाँकी सहितको -यालीले गोरखा बजार परिक्रममा गरेर हरमटारी खेलमैदान पुगे पछि औपचारिक शुभकामना आदान प्रदान कार्यक्रममा परिणत भएको थियो ।

    तमु ल्होसार फोटो फिचर

    ( तमु ल्होसारको अवसरमा गोरखा बजारको -यालीमा परम्परागत पोषाकमा सहभागीहरु )

    ( हरमटारी खेलमैदानमा भएको ल्होसार शुभकामना कार्यक्रममा नृत्य गर्दै एक बालिका )

    ( हरमटारी खेलमैदानमा भएको ल्होसार शुभकामना कार्यक्रममा सहभागी अतिथि र आयोजक )

    प्रतिक्रिया

    सम्बन्धित समाचार