संघीयताले गाउँ गाउँमा विकास र समृद्धिको लहर : सांसद अधिकारी


गोरखा खबर
  • सोमबार, मंसिर २३ २०७६

  • गोरखाखबर(गोरखा,२३ मंसिर) । प्रतिनिधि सभा सदस्य हरिराज अधिकारले संघीय सवल भए नै गाउँ गाउँ सम्म विकास र समृद्धि पुग्ने बताएका छन ।

    शहिद लखन गाउँपािलका वडा नं २  मनकामना स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा तथा छैठौं अधिवेशनको सोमवार उद्घाटन गर्दै सांसद अधिकारीले आधुनिकीकरण गर्दै वास्तविक किसानलाई सहुलियत दिएर कृषि क्रान्ती मार्फत विकास र समृद्धि सम्भव रहेको बताउ । उनले भने –“सरकारले कृषिमा आधुनिकीकरण र किसानको जीवनस्तर उकास्ने खाले कार्यक्रम लिएर अघि बढेको छ ।”

    प्रतिक्रिया

    सम्बन्धित समाचार