नेपाल निर्माण व्यवसायी संगठनको प्रदेशमा गोरखाबाट ४ जना


गोरखा खबर
  • मंगलबार, कार्तिक १९ २०७६

  • गोरखाखबर(गोरखा,१९ कात्तिक) । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) व्यवसायीहरुको एकता भेलाले आनन्द बरालको संयोजकत्वमा ३५ सदस्यीय प्रदेश समिति गठन गरेको छ । गोरखाबाट समितिको कोषध्यक्षमा सूर्य भण्डारी र सदस्यहरु किरण श्रेष्ठ, भोला मरहट्ठा र सन्त बहादुर गुरुङ्ग परेका छन ।

    त्यस्तै संगठनको गोरखा जिल्ला संयोजकमा भरत कुमार श्रेष्ठ चयन भएका छन । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ्ग प्रमुख आतिथ्यतामा नेकपाका प्रदेश अध्यक्ष हितराज पाण्डे उपस्थितीमा संगठनको प्रदेश इन्र्चाज उत्तम भट्टको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार