मार्बलले च्यापिएर एक निर्माण मजदुरको मृत्यु


गोरखा खबर
  • आइतबार, असोज १२ २०७६

  • गोरखाखबर(गोरखा,१२असोज) । ट्रकबाट मार्बल झार्ने क्रममा च्यापिएर एकजना मजदुरको ज्यान गएको छ ।

    गोरखा जिल्ला अदालत नजिकै ना.२.ख.१९९१ नम्वरको ट्रकबाट मार्बल झार्ने क्रममा आइतवार राती ८ बजेको समयमा मार्बल झरेर च्यापिदा सर्लाही जिल्ला लहान नगरपालिका घर भएका ३० वर्षीय नागेन्द्र सहदानीको मृत्यु भएको प्रहरीले जनाएको छ । च्यापिएर गम्भीर घाइते भएका निर्माण मजदुर सहदानी लाई गोरखा अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको हो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार