पकेट मार्ने दुई महिला पुर्पक्षका लागि थुनामा


गोरखा खबर
  • शुक्रबार, असोज १० २०७६

  • गोरखाखबर(गोरखा,१० असोज) । पकेट मार्ने काममा संलग्न भएको आरोपमा पक्राउ गरेको दुई भारतीय महिला लाई गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा गोरखा कारागार पठाएको छ ।

    गत भदौं २९ गते तेह्रकिलोमा स्थानीय पनिमाया गुरुङ्गको  २० हजार चोरी गरिरहेको अवस्था पक्राउ परेका  मजफ्फपुर थानाकाटी भारत बस्ने बर्ष ३० की उषादेवी पासी र बर्ष २० की चन्द्रमुखी पासीलाई शुक्रवार अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार