गोरखामा पनि काँग्रेसद्वारा विरोध प्रर्दशन


गोरखा खबर
  • मंगलबार, असोज ७ २०७६

  • गोरखाखबर(गोरखा,७ असोज) । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले गोरखामा पनि मंगलवार सरकारको विरोधमा प्रर्दशन गरेको छ । हिमाल पहाड ,तराई मधेश नेपाली काँग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियान अन्र्तगत विरोध प्रर्दशन गरेको हो ।

    नेपाली काँग्रेस गोरखाको पार्र्टी कार्यालय तिनधारे बाट शुरु भएको व्यानर ,झण्डा सहितको जुलुशले गोरखाबजार परिक्रममा गर्दै हरमटारी चोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई काँग्रेस केन्द्रीय सदस्यहरु कमला पन्त, चिनकाजी श्रेष्ठ ,जिल्ला सभापति हरि बहादुर घले सहित अभियानका खटिएका केन्द्रीय प्रतिनिधिहरुले सम्वोधन गरेका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार