गोरखाखबर(गोरखा,३१ भदौं) । लमजुङ केन्द्रविन्दु बनाएर मंगलवार भूकम्प गएको छ । लमजुङ दोर्दी गाउँपालिका -४ नौथर केन्द्रविन्दु बनाएर मंगलवार बिहान ९ बजेर ५३ मिनेटमा ४.५ म्याग्नीच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

लमजुङ, गोरखा, तनहुँ सहित आसपासको जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार