गोरखाखबर(गोरखा,२२ भदौं) । यसवर्ष दशैंको टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेट रहेको छ ।
असोज १२ गते आइतवार १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत र असोज २१ मंगलवार १० बजेर ३५ मिनेट दशैंको टीकाको साइत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाको शुभसाइत १० बजेर ३५ मिनेट भए पनि अरु समयमा पनि लगाउन सकिने छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार