लोक तथा दोहोरी प्रतिष्ठानमा पुन: मिना


गोरखा खबर
  • मंगलबार, साउन ७ २०७६

  • गोरखाखबर(गोरखा,७ साउन) । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाको अध्यक्षमा पुन ः मिना कुमारी गुरुङ्ग चयन भएकी छिन । प्रतिष्ठान गोरखाको छैटौं अधिवेशनले गुरुङ्ग लाई फेरी अध्यक्षमा चयनमा गरेको हो ।

    अधिवेशनले प्रथम उपाध्यक्षमा नारायणबावु दानी, द्धितीय उपाध्यक्षमा राजेन्द्रबावु पन्त, महिला उपाध्यक्षमा रिता थापामगर, सचिवमा हरिराम परियार, सहसचिवमा हरिकुमार श्रेष्ठ र कोषाध्यक्षमा विकास नेपाली र सह–कोषाध्यक्षमा रुपा गुरुङ्ग लाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा अम्मर बहादुर थापा, सुुवास गुरुङ्ग, भरत सुनार, केशव बगाले, प्रकाश गुरुङ्ग,पुजा गुरुङ्ग, सुरज थापामगर, पवनश्री परियार, कल्पना आले, बुद्धि बहादुर गुरुङ्ग, राज गुरुङ्ग, र सुनिल लामिछाने चयन भएका छन । यसैगरी टिका गुरुङ्ग, तिल कुमारी पोखरेल, बालकृष्ण परियार र लव कुमार भट्ट लाई सदस्यमा मनोमित गरेको प्रतिष्ठानले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार