गोरखाखबर(गोरखा,२१ असार)। काठमाण्डौंमा सम्पन्न मिस एण्ड आदिवासी जनजातिको उपाधि गोरखाकी एलिजा गुरुङ्गले जितेकी छिन ।
एस एके इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा धार्चे गाउँपालिका वडा नं २ केरौजाकी एलिजा गुरुङ्गले उपाधि जिते संगै नगद ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरेकी छिन । गुरुङ्ग गोरखाको द्रव्यशाह बहुमुखी क्यापसमा बि.एड.मा अध्ययनरत छिन ।
प्रतिक्रिया
सम्बन्धित समाचार