गोरखाखबर(काठमाण्डौं,१५जेठ) । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/ ०७७ बजेटमा बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १३ अर्ब ५७ करोड रुपियाँ विनियोजन गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा बुधवार अर्थमन्त्री डा.युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब रुपियाँको बजेट पेश गरेका हुन । आगामी वर्षका लागि चालु तफएउ ९ खर्ब ५७ अर्ब, पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब तथा वित्तिय तर्फ १ खर्ब ६७ अर्ब सहित सहित १५ अर्बको बजेट विनियोजना गरेको हो ।