प्रहरी कार्यालयको फेसबुक पेज ह्याकले हंगामा


गोरखा खबर
  • सोमबार, चैत्र ११ २०७५

  • गोरखाखबर(गोरखा,११चैत) । जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेज ह्याक भए पछि हंगामा भएको छ ।

    जिल्ला प्रहरी कार्यालयले गोरखाले आफ्नो गतिविधि र सुचना सम्प्रेसणका लागि प्रयोग गर्दै आएको जिल्ला प्रहरी कार्यालयले गोरखा नामको फेसबुक पेज सोमवार साँझ देखि ह्याक भएको हो । पेजको कभर दखि अन्य तस्वीरहरु समेत स्वीमिङ कस्टुम लगाएको युवतीहरुको अपलोड भएको छ ।

    यसबारे जिज्ञासा राख्दा गोरखाका प्रहरी उपरीक्षक भोला बहादुर रावलले कोही अपराधिक मानसकिता भएकाले व्यक्ति वा समूहले पेज ह्याक गरेकोले खोजी तथा अनुसन्धान भइरहेको बताए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार