पुननिर्माणमा खटिएका प्राविधिक आन्दोलनमा


गोरखा खबर
  • सोमबार, चैत्र ४ २०७५

  • गोरखाखबर(गोरखा,४चैत) । भूकम्प पछिको पुननिर्माणमा खटिएका प्राविधिकहरुले विभिन्न माग राख्दै आन्दोलन थालेका छन ।

    विगत वर्ष दिइएको प्रोत्साहन भत्ता लगायतका सेवा सुविधाको माग गर्दै पुननिर्माणका लागि गोरखामा खटिएका इन्जीयिनर, सव–इन्जीयिनर र एसिस्टेन्ट सव इन्जीनियरहरुले आन्दोलन गरेका हुन । जिल्ला आयोजना कार्यान्वय इकाइ गोरखाको कार्यालयमा आन्दोलनरत प्राविधिकहरुले सोमवार तालाबन्दी गरेकोमा केहीबेरमै प्रहरी ताला फुटाएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार