बुढीगण्डकी प्रभावितद्वारा बन्द आह्वान


गोरखा खबर
  • आइतबार, चैत्र ३ २०७५

  • गोरखाखबर(गोरखा,३ चैत) ।बुढीगण्डकी डुबान प्रभावितले सोमवार गोरखा आरुघाट र धादिङ्गको विशालनगर बन्द आह्वान गरेका छन ।

    लामो समय सम्म जग्गाको सुक्री वक्री बन्द गरेर अझै आरुघाट र बिशालनगर क्षेत्रको मुआब्जा दर समेत निर्धारण नगरेको ,मुआब्जा नै निर्धारण नगरि भौत्तिक संरचनाको निर्धारण गर्न टोली खटाएको लगायतका विषयको विरोधमा सोमवार बन्द आह्वान गरेको हो । जग्गा रोक्का गरेको ३ वर्ष पुग्न लागिसक्दा पनि सरकारले बेवास्ता गरेको स्थानीय गुनासो छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार