मनकामना केबलकार बिहीवार शुक्रवार बन्द


गोरखा खबर
  • मंगलबार, फाल्गुन २८ २०७५

  • गोरखाखबर(गोरखा,२८ फागुन)। मनकामना केबलकार बिहीवार र शुक्रवार बन्द हुने भएको छ ।

    नियमित मर्मत सम्भारका लागि यही २०७५ फागुन ३० गते बिहीवार र चैत १ गते शुक्रवार बन्द गर्न लागेको केबलकार सञ्चालक संस्था मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

    मनकामना दर्शन प्रालिले सार्वजनिक सुचना जारी गरेर यात्रुमा पर्न जाने असुविधा प्रति क्षमा माग्दै चैत २ गते शनिवार देखि केबलकार पुन नियमित रुपमा सञ्चालन हुने जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार