नेविसंघ गोरखाद्वारा विरोध प्रर्दशन


गोरखा खबर
  • शनिबार, माघ १२ २०७५

  • गोरखाखबर(गोरखा,१२ माघ) । सरकारले जबरजस्ती चिकित्सा शास्त्र विधेयक बहुमतको दम्भ देखाएर पारित गरेको भन्दै विरोधमा नेपाल विद्यार्थी संघ गोरखाले शनिवार विरोध प्रर्दशन गरेको छ ।

    पाटेचौर स्थित नेपाली काँग्रेसको कार्यालयबाट निस्किएको जुलुश प्रशासन चोकमा पुगेर विरोध कार्यक्रममा परिणत भयो । नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रधानमन्त्रीको पुत्ला दहन समेत गरेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार