गोरखाखबर(गोरखा,२९ पुस)। मिस गोरखा २०१८ सिजन–२ को सेल्फ ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । व्युटी विथ ब्रेन नाराका साथ सौदर्यकला कला व्यवसायी गोरखाले आयोजना गरेको दोस्रो श्रृंखला मिस गोरखा प्रतियोगिता २०१८ को प्रतियोगीले विभिन्न कला प्रस्तुत गरे ।
सदरमुकाममा आयोजित यस कार्यक्रममा प्रतियोगिताका १४ जना सहभागीले आ–आफ्नो प्रतिभा देखाएका थिए । यस क्रममा नृत्य,गायन ,अभिनय र कसैले तेक्वान्दो कला समेत प्रस्तुत गरेका थिए ।
मिस गोरखा २०१८ सेल्फ ट्यालेन्ट राउण्डमा कुन प्रतियोगिले के गरे ?(फोटो फिचर)












तस्वीर सौजन्य : सौरभ थापा