बसको ठक्करबाट बालकको मृत्यु


गोरखा खबर
  • बुधबार, पुष २५ २०७५

  • गोरखाखबर(गोरखा,२५पुस)। गोरखाको आरुघाटमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

    गोरखाको सोतीबाट काठमाण्डौं जादै गरेको ना.७.ख.७२६६ नम्वरको बसले आरुघाट गाउँपालिका वडा नं ९ बगैचामा ठक्कर दिदा धादिङ्ग घर भई आरुघाट बस्दै आएका वर्ष ३ का आरब अधिकारी गम्भीर घाइते भएको थियो । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा बालक अधिकारीको मृत्यु भएको हो । चालक र बस लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार