गोरखाका युवा स्वास्थ्यकर्मी संगम श्रेष्ठ सम्मानित


गोरखा खबर
  • बुधबार, असोज ५ २०७९

  • गोरखाखबर (गोरखा,५ अश्विन) ।  गोरखाका स्वास्थ्यकर्मी संगमबाबु श्रेष्ठ सम्मानित भएका छन् । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले गण्डकी र लुम्बिनी प्रदेशका युवा स्वास्थ्यकर्मीहरुमध्यबाट गोरखाका युवा स्वास्थ्यकर्मी श्रेष्ठलाई सम्मान गरेको हो ।

    पत्रकार महासंघ कास्कीको सभा हलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वास्थ्यकर्मी श्रेष्ठलाई सम्मान गरेका थिए । सो मिडिया नेटवर्क प्रालिको सातौँ बार्षिकोत्सवको अवसरमा श्रेष्ठलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७९ प्रदान गरिएको हो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार