गोरखाखबर (काठमाण्डाै, २३ भदौ) । सुनको मुल्य आज तोलामा ८ सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९३ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीकाे भाउ पनि आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार