नेपालमा शनिवार ३,३७० कोरोना संक्रमित निको भए


गोरखा खबर
  • शनिबार, बैशाख २५ २०७८

  • गोरखाखबर(काठमाण्डौं,२५ बैशाख) । नेपालमा शनिवार ३ हजार ३सय ७० जना कोरोना संक्रमण मुक्त भएका छन । कोरोना संक्रमण पुष्टि हुनेको संख्या पनि शनिवार पहिलो पटक घटेको छ । शनिवार ८ हजार ४ सय १८ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रवार ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार