थप २७५३ मा संक्रमण, कोरोनाले १७ जनाको मृत्यु


गोरखा खबर
  • शनिबार, कार्तिक २२ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२२ कात्तिक) । नेपालमा २ हजार ७ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ लाख ९१ हजार ६ सय ३६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गत २४ घण्टामा कोरोनाका कारण १७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाले मृत्यु हुनेको कुल संख्या १ हजार ८७ जना पुगेको छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार