नेपालमा थपिए १,४९७ संक्रमित, निको हुनेको संख्या ५० हजार नाघ्यो


गोरखा खबर
  • बिहिबार, असोज ८ २०७७

  • गोरखाखबर(काठमाण्डौं, ८ असोज) । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६९ हजार ३ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ । कोरोना संक्रमण पुष्टि भएका मध्ये अहिले ५० हजार ४ सय ११ जना निको पनि भएर घर फर्किसकेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार