नेपालमा कोरोना बाट मंगलवार ७ जनाको मृत्यु


गोरखा खबर
  • मंगलबार, भाद्र ९ २०७७

  • गोरखाखबर(काठमाण्डौं, ९ भदौं) । नेपालमा विगत २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मृत्यु पुष्टि हुनेहरुमा काठमाडौंका ३, सिरहाका १ , पर्साका १, धनुषाका १ र रुपन्देहीका १ जना रहेका छन्। यो संगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार