गोरखाखबर(काठमाण्डौं, ७ भदौं) । नेपालमा २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, १८ हजार ६१ जना कोरोना निको भएर डिस्चार्ज भएका छन । मन्त्रालयका अनुसार ११ हजार ४ सय १४ जना क्वारेन्टीनमा रहेका छन ।
प्रतिक्रिया
सम्बन्धित समाचार