पालुङटारमा एक पुरुषमा संक्रमण पुष्टि


गोरखा खबर
  • बुधबार, भाद्र ३ २०७७

  • गोरखाखबर(गोरखा,३ भदौं) । गाोरखाको पालुङटार वडा नं ४ का ५० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । एक महिलामा कोरोना संक्रमण देखिए पछि कन्ट्याक्ट ट्रेसिङका क्रममा ४१ जनाको गत साउन ३२ गते नमुना संकलन गरिएको थियो ।

    नमुना संकलन गरिएका मध्ये १ जना पुरुषमा संक्रमण पुष्टि भएको र अरुको रिर्पाेर्ट आउन बाँकी रहेको पालुङटार नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार