बुधवार पनि लक्ष्मीबजारकै एक संक्रमित थपिए


गोरखा खबर
  • बुधबार, साउन २८ २०७७

  • गोरखाखबर(गोरखा,२८ साउन) । गोरखा नगरपालिका वडा नं ९ लक्ष्मीबजारमा संक्रमण पुष्टि हुने व्यक्तिको संख्या बढ्दै गएको छ । लक्ष्मीबजारमा त्यसपछि मात्रै समुदायस्तरका पाँच जनामा संक्रमण पुष्टि भइसकेको छ । बुधवार २२ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    व्युटीपार्लर व्यवसायी महिला संक्रमण देखि पछि कन्ट्याक्ट ट्रेसिङका क्रममा ५ मा संक्रमण पुष्टि भएको थियो । त्यस्तै थप कन्ट्याक्ट ट्रेसिङका क्रममा बाुधवार २२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो । कन्ट्याक्ट ट्रेसिङ लाई प्रभावकारी बनाएर समुदाय थप संक्रमण फैलिन नदिन यस अघि नै जिल्ला कमाण्ड पोष्टले लक्ष्मीबजार क्षेत्र सिल गरिसकेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार