पालुङटार नगरपालिकाका दुई वडा सिल


गोरखा खबर
  • शनिबार, असार २० २०७७

  • गोरखाखबर(गोरखा,२० असार) । गोरखाको पालुङटार नगरपालिका वडा नं ७ र ८ लाई सिल गरेको छ । पालुङटार वडा न. ७ का एक ४४ वर्षका पुरुषको कोरोनाका कारण निधन र क्वारेन्टाइनमा बसेका केहीमा संक्रमण पुष्टि भएकोले दुइवटा वडा सिल गरिएको पालुङटार नगरपालिकाले जनाएको छ ।

    वडा भित्र हुने थप संक्रमण लाई न्युनिकरण गर्न असार २६ गते सम्मका लागि वडा नं ७ र ८ सिल गरिएको नगरपालिकाका प्रमुख दिपकवावु कँडेलले शनिवार जारी सुचनामा उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार