गण्डकीमा संक्रमितको संख्या ५४० पुग्यो


गोरखा खबर
  • सोमबार, असार ८ २०७७

  • गोरखाखबर(गोरखा,८ असार ) गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।

    स्याङजाका १२ जना र नवलपरासी पूर्वका ८ जना गरी थप २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश जनाएको छ । निर्दशनालयका अनुसार सबै जना भारतबाट फर्किएर म्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन । उनीहरु लाई आइसोलेसन कक्षमा ल्याउने तयारी भइरहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार