नेपालमा कोरोना बाट मृत्यु हुने ११ पुग्यो


गोरखा खबर
  • शुक्रबार, जेष्ठ २३ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२३ जेठ) । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सख्या ११ पुगेको छ।

    बिहीवार सुर्खेतमा मृत्यु भएका २० वर्षीय पुरुषको नमुनाको परीक्षण गर्दा कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जेठ ८ गते भारतबाट फर्किई स्थानीय क्वारेन्टीनमा बसेका ती व्यक्तिको बिहीवार घर फर्किएपछि आकस्मिक रूपमा मृत्यु भएको हो । मृत्यु भएका मध्ये ९ जनाको मृत्यु पछि मात्र संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार