गोरखाखबर(काठमाण्डौ,२० चैत ) । नेपालमा थप एकजना कोरोना भाइरस(कोभड–१९)को संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बिहीवार प्रेस विफ्रिङमा उक्त जानकारी दिएका हुन ।

चैत ४ गते कतार एयरवेजको विमानमा ति व्यक्ति नेपाल आएका थिए । यो संगै नेपालमा संक्रमितको संख्या ६ पुगेको छ भने एकजना निको भएर घर फर्किसकेका छन ।
प्रतिक्रिया
सम्बन्धित समाचार