गोरखा धुवाकोट एनसेल टावरमा आगजनी


गोरखा खबर
  • बिहिबार, साउन १६ २०७६

  • गोरखाखबर(गोरखा,१६ साउन ) ।गोरखाको पालुङटार नगरपालिका–८ धुवाकोट स्थित दुवारमा रहेको एनसेल टावरमा गएराती अज्ञात समूहले आगजनी गरेको छ ।

    आगजनीबाट टावरमा रहेको जेनेरेटर र तारवाहरु जलेर नष्ट भएको गोरखाका एसपी ओम प्रसाद अधिकारीले बताए । बुधवार राती १२ बजेको समयमा आगजनी भएको आगजनी कसले गराएको भन्ने यकिन नभएता पनि नेत्रविक्रम चन्द विप्लव समूहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार