धार्चेको आवधिक योजना कार्यशाला सम्पन्न


गोरखा खबर
  • आइतबार, साउन १२ २०७६

  • गोरखाखबर(गोरखा,१२ साउन) । गोरखाको धार्चे गाउँपालिका आवधिक योजना र वस्तुगत वितरण पुष्टीकरण कार्यशाला सम्पन्न भएको छ ।

    धार्चे गाउँपालिकाको आयोजना र युके एडको सहयोगमा सदरमुकाममा आयोजित कार्यशाला उक्त गाउँपालिका अन्र्तगतका जनप्रतिनिधि, कर्मचारी , शिक्षक, स्वास्थ्य प्रतिनिधि र गैससका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यशालामा भौत्तिक पूर्वाधार, वातावरण, कृषि, महिला सहभागीता ,शिक्षा र सुशासनको विषयमा छलफल गरी योजना निर्माण गरिएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङ्गले जानकारी दिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार