पुननिर्माण सम्पन्न गर्न विद्यालय लाई समयसीमा तोकियो


गोरखा खबर
  • आइतबार, चैत्र ३ २०७५

  • गोरखाखबर(गोरखा,३ चैत ) भूकम्पले भत्केर आर्थिक वर्ष २०७३/०७४ र ०७४/०७५मा काम शुरु गरेर अहिले सम्म सम्पन्न नगरेका गोरखाका विद्यालय लाई यही चैत मसान्त सम्म पुननिर्माण सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ ।

    जिल्ला आयोजना कार्यान्वयन इकाइ ,शिक्षा गोरखाले आयोजना गरेको वार्षिक प्रगति समीक्षामा लिखित रुपमा नै समयसीमा तोकेको हो । २६ विद्यालयको सहभागीता रहेको समीक्षामा छलफल पछि समयसीमा तोकिएको जिल्लाआयोजना कार्यान्वयन इकाइ ,शिक्षा गोरखाका प्रमुख रामप्रसाद आचार्यले जानकारी दिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार