किसान लाई स्याउको बेर्ना वितरण


गोरखा खबर
  • मंगलबार, फाल्गुन २१ २०७५

  • गोरखाखबर(गोरखा,२१ फागुन) । गोरखाको धार्चे गाउँपालिकाले किसान लाई स्याउको बेर्ना वितरण गरेको छ । स्याउ उत्पादनका लागि हावापानी तथा वातावरणीय सम्भाव्यता अध्ययनका किसान लाई स्याउको बेर्ना दिएको हो ।

    स्याउको बेर्ना किसान लाई हस्तान्तरण गर्दै धार्चे गाउँपालिका वडा नं ४का वडाध्यक्ष राज गुरुङ्ग

    धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा प्रत्येक घर लाई ३ वटाका दरले ३ हजार २ सय बर्ना वितरण गरेको किसानहरुको भनाई छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार